बि,स सेवन गर्न कस्ले बाध्य बनायो शर्मिला वाइबालाई? म त्यसलाई छोड्दिन भन्दै जयकिशन मिडियामा[ भिडियोसहित]
- Get link
- X
- Other Apps

आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबाले विष पिएर आ,त्महत्याको प्रयास गरेकी छन्
निर्देशक तथा कलाकार जय किशन बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गर्दै शर्मिलाले आत्म ह’त्या को प्रयास गरेको जानकारी दिएका छन्।
उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।यसैबिच बिस सेवन गर्न कस्ले बाध्य बनायो शर्मिला वाइबालाई।
त्यसको सत्य तथ्य पत्ता लगाई त्यसलाई छोड्दिन भन्दै जयकिशन मिडियामा आएका छन्।
शर्मिलाको अबस्था गम्भीर रहेको समेत जानकारी दिएका छन्। पुरा भिडियो हेर्नुहोस।
- Get link
- X
- Other Apps