यिनै हुन् २५ वर्षीया दीपा जुन बिहे गरेको ७ महिनामै झु”’ण्डिएको अवस्थामा श”व भेटियो ( भिडियो सहित )

 काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको श”ङ्कास्पद मृ”त्यु भएको खबर बाहिरिएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झु ”न्डिएको अवस्थामा उनको श”’व भेटियो । दीपाका बुवा रत्नप्रसाद पराजुलीले बताए अनुसार पैसाको लागी टर्चर दिएर छोरीको ह””त्या गरेको जानकारी दिएका छन् ।

उनले भने–‘मेरी छोरीको ह”’त्या भएको हो, निष्पक्ष छानबिन हुनु पर्छ र दो”षीलाई कारबाही हुनुपर्छ ।’ मेरी छोरी रुख चढ्न नजान्नेले र चप्पल लगाएरै झु”’न्डिएको हुनाले ह”’त्या गरेर झु न्ड्या””एको हुनसक्ने बुवा रत्नप्रसाद पराजुलीकको दाबि रहेको छ । केहि महिना अघि मात्रै चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो ।

विवाह भएको मात्र ७ महिनामा उनले ज्यान गु””माएकी छन् । चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको ह”’त्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षको माग छ । सलमा पासो लागेर झु”’न्डिएको अवस्थामा भेटिएकी उनको घाँटीमा डो”’ब देखिएको छ ।

प्र”हरीले आरोपीलाई आ”’त्मदाह दुरु”’त्साहन मुद्दा चलाउने तयारी गरेको छ । तर, माइती पक्षले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् । दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्र”’हरी परिसर काठमाडौँले जनाएको छ ।

प्र”’हरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको मृतकका बुवाले जानकारी दिए ।२५ वर्षीया दीपाको श”व पो”’स्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घ”’टनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।