पोखरामा जहाज दु:र्घटना भएको गाउँमा रात भरि तर्साउन थाले पछी महानगरले लगायो भव्य पुजा।, (भिडियो सहित)

 

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरा सेती नदीको खोंचमा दुर्घट,,नामा परेको थियो।काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए।अनुसार खोंचमा खसेको जहाजबाट ७२ जनाको शव सबै को भेटियर पहिचान पनि भयको थियो।जहाजको लग भग ८०, प्रतिशत जलेकाले कोही जिवित भेटिनु भयको थियन। उक्त जहाज दुर्घ,टना मा ज्यान गुमाउने मा नेपाली बिदेशी गरेर बहत्तर जना यात्रु थिय र सबै को ज्या”न गुमेको थियो ।

र आज पैंतालीस दिन पुगेको छ दुर्घटना को यसरि केही समय अगाडि दु,र्घटना ग्रस्त छेत्र मा पुजा लगायर सान्ती को लागि हिन्दु परम्परा आनुसार गरियको पनि थियो । र सबै को अन्तेस्ठी पनि भइ सकेको छ। र आजा यत्रो दिन भैसक्दा त्यहा का बसिन्दा हरु लाई केही गारो परेको याद आइरहने घटना हुने गरेको बतायका छ्न ।

यसरि आज पैतालिस औ दिnaमा उक्त ठाउमा पुजा लगायर शान्तीका लागि वाह्वान गरिने भयको छ जसमा त्यहाका बसिन्दा र नगरपालिकाले सहयोग गर्ने बताइयको छ। सबै को नाम मा हिन्दु परम्परा अनुसार बिभिन्नन शान्तिका लागि कार्यक्रम गरिने भयको छ।

 

यसरी नगपालिका का नगर प्रमुख का आनुसार आब त्यहा सरकार र नगरपालिका को समन्योन मा सम्झनाको लागि पार्क बनाइने भयको छ र त्याहा एक सय आठ जना पुरोहित राखेर पुजा आराजना भयको छ। यसरी त्यहा पुल बनाएर स्मरणको लागि स्मरण को लागि बनाइने भयको छ। र यो सबै दिबङग्त आत्माहरुको शान्तिको लागि गरिएको गुरु ले बताए।,