बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

 

बुवाले अष्ट्रेलियाबाट ल्याएको चकलेट खाँदा छोराको द’र्दना’क मृ त्यु भएको छ । विदेशी चकलेट खाँदा एक नौ वर्षीय बालकको मृ त्यु भएको हो ।

समाचार अनुसार विद्यालयमा बच्चाले चकलेट खाइ’रहेका थिए, जुन घाँटीमा अड्कि’यो । सोही कारण बच्चाको अवस्था यति बिग्रियो कि तत्काल अस्प’ताल पुर्याउनुपर्यो । तर अफसोच उनलाई बचा’उन सकिएन् ।

मृ तक बालकको नाम सन्दीप हो ।सन्दीप त्यहाँको शारदा हाईस्कुलमा कक्षा २ मा पढ्थे । उनका बुबा कुँवर सिंह भर्खरै अष्ट्रेलि’याबाट फर्किएका हुन् । उनले छोराको लागि अ’ष्ट्रेलियाबाट चकलेट ल्या:एका थिए । बच्चा प्राय: चकलेट लिएर स्कूल जाने गर्थे । शनिबार पनि सन्दीप चकलेट लिएर स्कुल गए ।

समाचार अनुसार बिहान १० बजे स्कुलमा सन्दीपले चकलेट खाए, जुन घाँटीमा अ’ड्कियो । त्यसपछि उनको श्वास’प्रश्वास रोकिएको थियो । उनको अवस्था बिग्रँदै गए’पछि विद्यालय व्यवस्था’पनले अभिभावकलाई बोलाएर घट’नाबारे जानकारी गरायो ।

बच्चालाई तत्काल वारङ्गलको एमजीएम अस्प’तालमा भर्ना गरियो । अस्पताल पुग्नु’अघि नै बालकको मृ त्यु भइ’सकेको कुरा अस्प:तालका चिकित्सकले पुष्टि गरेका थिए ।

दुई छोरा र एक छोरी गरेर कुँवर सिंहका तीन सन्तान छन् । उनले अष्ट्रेलियाबाट छोराछोरीका लागि च’कलेट ल्याएका थिए । तीनै बाल’बालिका एउटै विद्यालयमा पढ्छन् । घ’टना भएको दिन उनकी आमा गीता सिंहले उनलाई चक:लेट दिएकी थिइन् ।

विद्यालयको सिँढी चढ्ने क्रममा सन्दीपले चकलेट खान थालेको बताइएको छ । त्यहीँ’बेला उनको घाँटीमा चकलेट अड्कियो र उनी बे’होस भए । उनका साथीले घ’टना’बारे विद्यालय व्यवस्था’पनलाई जानकारी गराएपछि बालकलाई प्राथमिक उप’चारका साथै अभि’भावकलाई जानकारी दिइयो ।

खबर पाएलगत्तै कुँवर सिंह विद्यालय पुगेर छोरालाई अस्प’ताल भर्ना गरे । डाक्टरले बच्चाको घाँ’टीमा फसेको चकले’ट निकाले । तर दु:खद खबर त्यतिन्जेलसम्म सन्दीपको मृ त्यु भइसकेको थियो । सो घट’नापछि सन्दीपका अभिभावकले विद्या’लयविरु’द्ध कुनै उजु:री दर्ता गराएका छैनन् । यो घटनाले भारत वाराङल बासीलाई ठूलो शो’क परेको छ ।