छक्कापञ्जा ४’का एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स टिकटकमा आउन थालेपछि तनाबमा दीपक दीपा, माग्ने बुढाले दिए यस्तो चे’ता’वनी(भिडियो)

 

छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने भएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स बाहिरिएपछि निर्मातालाई चुनौती थपिएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले फिल्म हलमा नै कर्मचारी खटाएर यसबारे कडाइ गर्नुपर्ने बताएका छन् । क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेपछि निर्माताले हलहरुको छाता संस्था चलचित्र संघसँग आइतबार गुनासोसहित छलफल गर्न लागेको बताइएको छ ।

त्यस्तै प्रहरीको साइबर ब्युरोसँग पनि यसबारे छलफल भएको बताइएको छ । युट्युबमा पोस्ट हुने भिडियोलाई रिपोर्ट गरेर हटाउन सकिने भएपनि टिकटकमा चाहिं समस्या भएको गिरीको भनाइ छ ।‘छक्कापञ्जा ४’का एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स टिकटकमा आउन थालेपछि तनाबमा दीपक दीपा, माग्ने बुढाले दिए यस्तो चे’ता’वनी(भिडियो)