फाल्नभनि अस्पताल गएकी थिइन तर एकै पटक ४, ओटा जन्मिए, १ को मृ,त्यु बाँकी ३ जना यति ठुला भए (भिडियो सहित हेर्नुस् )
- Get link
- X
- Other Apps

सोकुन कुवर र जनक कुवरको चम्लिया सन्तान भयको आज आठ बर्सपुगेको छ । क्रमश छोरीहरु सुपृया सुरक्छा र छोराको नाम भने सुमन कुवर रहेको छ । जन्मदा चार जना जन्मिय पनि एक छोरा को भने मृ,तु भयको र हाल तीन छोरी र एक छोरा रहेको बुबाआमाले जान्कारीदिय ।
र आफ्ना छोरा छोरी प्रती एक्दम्मै खुसी भयको कुरा सुनाएका छ्न । हाल तिनै जना को उमेर ८ बर्स पुगेको र सबै जना स्वास्थय पनि रहेका छ्न । उनीहरु बिच एक्दमै माया र ममता अनिस्नेह रहेको बतायका छ्न ।
परिवार सग को कुराकानी अनुसार उनिहरु । परिवारिक आर्थिक अबस्था पहिले जब नानीहरु हुने बेलामा त एक दमै नाजुक रहेको र पहिले त बच्चा पेटमा रहेको थाहा पाय पछि त आर्थिक अबस्था ले गर्दा पनि पाल्न नसक्ने होकि भनेर फाल्ने कुरा भयको पनि बतायका छ्न । तर आमा को मनन हो जसरि पाल्छु भनेर गर्दा त चार सन्तान पो भय ।
कारण बस एक छोरा को देहान्त भय नि दुई छोरी र एक छोरा भने रहेका छ्न र बाबू नानी हरु पड्न देखि लियर सारिरिक कृयाकलाप मा पनि अब्ब्ल रहेको कुरा बुबा आमा ले भनेका छ्न ।
- Get link
- X
- Other Apps