घरमा श्रीमती हुदाहुदै श्रीमानले गरे धुमधामसंग दोर्सो बिहे, मर्छु भन्दै श्रीमती र छोरीको रुवाबासी (भिडियो सहित)

 


[घरमा श्रीमती हुदाहुदै श्रीमानले गरे धुमधामसंग दोर्सो बिहे, मर्छु भन्दै श्रीमती र छोरीको रुवाबासी (भिडियो सहित)

घरमा श्रीमती हुदाहुदै श्रीमानले गरे धुमधामसंग दोर्सो बिहे, मर्छु भन्दै श्रीमती र छोरीको रुवाबसी चलेको छ । पहिले बिहे भई सकेर छोरी समेत जन्माए का जोडी ले अचानक अर्को बिहे गरेको थाहा पाए पछि श्रिमती रुदै मिडिया आएकि छ।

याे पनि पढ्नुहाेस्,काठमाण्डौ । यो वर्ष सर्वाधिक चर्चामा रहेकी लोकप्रिय गायिका हुन शान्ती श्री परियार । तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज गीतहरू आवाज दिएकी छन भने उनले आवाज दिएका गीतहरू चर्चामा समेत आइरहेका छन ।

यसै बीच परियार माझी दाइ बोलको तीज गीत सार्वजनिक गरेकी छन । हरेक तीजमा दर्शक स्रोताको लागि गीत सार्वजनिक गर्ने गरेकी छन । प्राय पशुपति शर्मासँग सहकार्य गर्ने परियारले यो पटक भने नेत्र अर्याल र खेम सेञ्चुरीसँग सहकार्य गरेकी छन ।

उनको तीजले एक युवतीको भावनालाई गीतको विषय बनाइएको छ भने उनको एकल आवाज रहेको छ । चर्चित निर्देशक शिव विकले गीतको कलात्मक भिडियो बनाएका छन भने गीतमा खेम सेन्चुरी र गीता ढुङ्गाले अभिनय गरेका छन । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको गायिका परियारले हामिलाई बताउनु भयो ।