महिलासँग भुलेर पनि नसोध्नुस् यि ५ कुराहरु


 महिला र पुरुषबीचको स’म्बन्ध सदियौं देखि बहस र वि’वादको केन्द्रमा छ । म’हिलाले पु’रुषलाई नबुझ्ने र पु’रुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन

तर महिलासँग राम्रो स’म्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । १. के म तिमीलाई चु’म्बन गर्न सक्छु ? कहिल्यै पनि म’हिलालाई म चु’म्बन गर्न सक्छु भनेर सोध्नु हुँदैन

२. धन स’म्पतिको धाक महिलाहरुले सम्पतिको धाक लगाउने र कुरा गर्दै गर्दै कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पु’रुषलाई मन पराउँदैनन् 


उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्र’स्तुती र आ’त्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ मेरो बाइक देख्या छ भनेर कहिल्यै पनि नसोध्नुस् ।

३. केटा साथीको बारेमा कुनै पनि स्त्रीलाई उसले सं’गत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । न’कारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्री’लाई इर्श्या वा शंका गरेको अनुभव हुन्छ जुन् स’म्बन्धका लागि घातक हुन्छ ।

४. कारण र स्पष्टिकरण यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् ।

किन जवाफ नदिएको केहो भन्ने जस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाइँ उनीसँग सुर’क्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

. यौ’न पा’र्टनर कुनै पनि स्त्रीलाई कति जना पु’रुषसँग यौ’न स’म्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् ।

म’हिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।