बेहुलाले दाइजोमा मात्र १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बि’दा भए


 हाम्रो समाज दाइजो प्रथाबाट पी’डित छ । दाइजोकै कारण हाम्री छोरीबहीनी हरुले प्रताडित हुनुपरेका घ,टना सुन्दा मन कुँडि’एर आउँछ ।

दाइजोकै कारण जि’उँदै जल्नुपरेका जस्ता नमिठा घ’टनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि ला’जमर्दो शर्त राख्नेहरुले यस खबरबाट केही सिकुन् ।

भारतको हरियाणा राज्यको सोनिपत जिल्लामा पर्ने हसनगढ गाउँमा केही पहिले रमाइलो वातावरणमा एक विवाह सम्पन्न भयो । बेहुलाले दाइजोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगुनको रुपमा । त्यसपछि बेहुलीको बिदाइ डो’ली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।

बेहुलीको नाम सन्तोष हो र उनका बुवा सतबीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तोषको बिहे हाँसीको रामपुर गाउँका सञ्जय

सँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर पहिले नै शर्त राखेका थिए । विवाहपछि उनले आफ्नी दुलहीलाई हेलिकप्टरमा चढाएर बिदा भए ।

यस्तै अर्को विवा’ह पनि यसैगरी सम्प’न्न भयो, हरियाणको आहुलाना गाउँमा । यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बता’ए अनुसार पेसाले सुरक्षा गार्ड रहेका आहुलानाका पवन शर्माले आफ्नी दुई छोरी निशा र काजल’को बिहे गरिदिए ।

गएको २६ जनवरीमा केहरपुरा गाउँका दुई दाजुभाइ प्रवीण र राजकुमारसँग निशा र काजलको विवाह सम्पन्न भयो ।

उनीहरुले पनि सञ्जयले जस्तै दाइजोमा सगुनको रुपमा एक रुपैयाँ लगे र आ आफ्नी दुलही’लाई हेलि’कप्टरमा राखेर बि’दा भए ।