लाखौ लाख ले हेरेको यो भाइरल भिडियो : पन्चेबाजामा उत्कृष्ट नृत्य, युवा युवती जोशिएपछी…(हेर्नुस भिडियो)

संस्कृतिको धरोहर हो । यो बा’जा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पू’जा-आ’जा आदि।

 नेपाली संस्कृतिमा कुनै ठू’लो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा म’ङ्गल धुन बजाएर उक्त सा’ईतलाई शुभ बनाउने चलन छ। 

मङ्गल धुन ब’जाउनको लागि प’ञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा ब’जाउने ग’र्दथे। हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यब- सायिक रुपमा बजाउन थालेका छन्रू।पले नेपाली पर’म्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ।

त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पा’एको छ। तर ने’पालको शहरी भेकमा यो बा’जाले आधुनिक ब्याण्ड बाजासँग प’ञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा ने’पाली संस्कृति झल्किने भएकोले यस बा’जाको छुट्टै स्थानछ।यस्तै पन्चे बाजामा नाच्ने चलन पनि निकै नै र’हिआएको छ ।

 बिशेषगरि बिहेमा पन्चे बाजमा नाच्ने चलन छ । य’सैबीच बि’हेमा पन्चे बा’जामा नाचेको भिडियोहरु पनि निकै भाइरल छन ।
तिनै भि’डियोहरु मध्यको एउटा भि’डियो :